Facebook Twitter Google+ Google+
DHO

#रेल

 
 

लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल

काठमाण्डौ । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर रेलमार्गमा लिक निर्माणको काम अन्तिम चरणमा पुगे पनि लिकमा गुडाउने इन्जिनको विषयमा सरकार अझै अनभिज्ञ छ। सरकारले रेलको इन्जिन खरिद गरे अबको एक वर्षभित्र नेपालमा रेल गुड्ने रेल विभागको दावी छ। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने लिकमा गुडाउने इन्जिनको खरिदको विषयमा छलफलसमेत हुन सकेको छैन। झण्डै चार वर्षदेखि बन्द जनकपुर जयगर रेलमार्गको ३४ किलोमिटरको निर्माण कार्य आगामी अक्टोबरसम्म सम्पन्न हुने विभागले जनाएको छ। २६ भदौ २०७० मा जनकपुरबाट जयनगरतर्फ आउँदै गर्दा धनुषाको बहुवा ४ मा दुर्घटना भएपछि सो रुटको रेलबिस्तृतमा…