अन्तर्वार्ता-विचार

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

फागुनपछि ‘राष्ट्रिय सरकार’ गठन हुन्छ

अन्तर्वार्ता-विचार
एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुनमा नेपाली कांग्रेसको महाधिवेशन सकिएपछि राष्ट्रिय सरकार गठन हुने बताएका छन् । त्यसरी गठन हुने राष्ट्रिय सरकारमा नेपाली कांग्रेसका साथै आन्दोलनरत मधेसकेन्द्रित दलहरुको समेत सहभागिता रहने प्रचण्डले अनलाइनखबरलाई बताए । सरकार ढाल्नमा प्रचण्ड लागिदिए हुन्थ्यो भन्ने केही अमूक नेताहरुको ईच्छा रहेको प्रचण्डले बताए । एमाओवादीसमेतको सहभागितामा बनेको ओली सरकार ९९ दिन पूरा गरेर १०० दिनमा प्रवेश गर्दैछ । राजनीतिमा लाग्नुअघि शिक्षण पेशाको अनुभवसमेत संगालेका प्रचण्डलाई यस अवसरमा हामीले सोध्यौं -‘तपाई त पूर्वशिक्षकसमेत हुनुहुन्छ, सरकारको सय दिनलाई १०० पूर्णाङ्क मानेर ओली सरकारलाई नम्बर दिनुपर्‍यो भने कति दिनुहुन्छ ?’ जवाफमा प्रचण्डले भने- ‘त्यसरी नम्बर दिने ढंगले त मैले सोचेको छैन, शनिबार बिहान ब
षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरियोस्

षडानन्दलाई राष्ट्रिय विभूति घोषणा गरियोस्

अन्तर्वार्ता-विचार
भोजपुरको दिङ्लामा जन्मिएका बाला गुरु षडानन्दले तत्कालीन जहाँनिया राणा शासनको जनविरोधी निर्णयलाई चुनौती दिँदै जनस्तरबाट नेपालमा नैं पहिलो विद्यालय खोलेर पठन-पाठन सञ्चालन गरेका थिए । त्यस समयमा जनताका छोराछोरीलाई पढ्नका लागि पूर्णरुपमा बन्देज लगाइएको थियो । शासक वर्गको नीति नै जनतालाई अशिक्षित बनाएर सहजै आफ्नो अभिष्ट पूरा गर्ने थियो । जनतालाई पढ्का लागि नै प्रतिवन्ध लगाइएको बेला विद्यालय खोल्नु भनेको त अत्यन्तै चुनौतीपूर्ण कार्य थियो । राणा शासनको बेला पढ्नु र विद्यालय खोल्नु भनेको मृत्युसँग संघर्ष गर्नु सरह थियो उतीबेला । त्यहीं समयमा षडानन्दले आफूलाई बलिमा चढाएर कठोर निर्णय लिंदै संस्कृत पाठशाला स्थापना गरेर जनताको अधिकारका लागि जीवन आहुति दिनका तयार भएको सन्देश शासक वर्गमाझ दिए । बाला गुरुले भोजपुरको दिङ्लाबाट नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेर जनतालाई अधिकार लडेर लिनुपर्
सन्दर्भ पृथ्वीजयन्तीः पृथ्वीनारायणदेखि भीमसेन थापासम्म

सन्दर्भ पृथ्वीजयन्तीः पृथ्वीनारायणदेखि भीमसेन थापासम्म

अन्तर्वार्ता-विचार
विजय ज्ञवाली  आज हामीमध्ये कतिपयलाई लाग्दो हो, एकीकृत नेपालको परिकल्पना गर्ने  पृथ्वीनारायण शाह नै गलत हुन्, जसले आधुनिक विस्तार र सोंच अझै ओझेलमा पार्दैछ र उनकै दिब्योपदेशको भरमा मुलुक चलिराखेको छ। यस्तो मानशिकता अति छुद्र मानशिकता हुन जान्छ। कतिपय नेपालका स्वार्थी, पतीत र फोहोरी राजनीतिक खेलाडीहरुद्वारा चित्रित गरिएका नेपाली इतिहासका सर्वाधिक नालायक र खराब शाषक श्री ५  पृथ्वीनारायण शाहलाई तथाकथित  गणतान्त्रिक व्यबस्थाको टपरीमा प्वाल पर्ने डरले ईसाई तथा जनजातिहरु उचाली परिस्थिति यस्तो बनाइएको छ कि ´नेपाल´नामक मुलुकको एकीकरण गरेर पृथ्वीनारायण शाहले कहिल्यै माफी दिन नसकिने, तिनका वंशजहरुलाइ समेत धूलो चटाउनु पर्ने  स्तरको अक्षम्य अपराध गरेका छन् । कीर्तिपुरेहरुको नाक कान काट्ने,फिरिन्गीहरुलाई डाँडो कटाउने, कहिल्यै घाम नअस्ताउने कुइरेहरुको साम्राज्यमा कहिल्यै सूर्य  नअस्ताएका बेला यस
error: Content is protected !!