अन्तर्वार्ता-विचार

प्रदेशसभा सदस्य लीलाधर भट्टलाई पाँच प्रश्न ? <br><span style='color:#724B06; font-size:20px;'>‘बैतडीका सबै वडामा दुई वर्षभित्रै सडक र बिजुली पुर्याउँछौं’</span>

प्रदेशसभा सदस्य लीलाधर भट्टलाई पाँच प्रश्न ?
‘बैतडीका सबै वडामा दुई वर्षभित्रै सडक र बिजुली पुर्याउँछौं’

अन्तर्वार्ता-विचार
बैतडीको प्रदेशसभा निर्वाचन क्षेत्र नंं २ बाट मंसिर १० गते भएको प्रदेशसभा निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धि राप्रपाका उम्मेदवार गणेश चन्दलाई ५ हजार मत अन्तरले पछि पारेर बिजयी हुनुभएका लीलाधर भट्ट नेकपा एमाले बैतडीका जिल्ला सचिव हुन् । राजनीतिमा चर्चित युवा नेता लीलधर भट्टको जन्म २०३४ भदौ १५ गते बैतडीको श्रीकेदारमा बुवा भुरे भट्ट र आमा लक्ष्मी भट्टको कोखबाट भएको हो । समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर लीलाधर युवा संघको पूर्व केन्द्रीय सदस्य समेत भएर महत्वपूर्ण जिम्मेवारी बहन गरिसक्नु भएको छ । लीलाधरले भारत, थाईलैण्ड, लावश, कम्बोडिया र भियतनामको भ्रमण गरेर विश्व राजनीतिलाई नजिकबाट नियालि सक्नु भएको छ । सामान्य घर परिवारमा जन्मेका लीलाधर भट्ट कक्षा ६ मा पढ्ने बेला शिक्षकले राम्रो नपढाएको भन्दै स्कुल तालाबन्दी गर्थे । गाउँमा होली खेल्दा साना केटा केटीलाइ ठुलाले हेप्यो भने गाउँमा
जनताको शिर झुक्ने काम गर्ने छैन : दामोदर भण्डारी

जनताको शिर झुक्ने काम गर्ने छैन : दामोदर भण्डारी

अन्तर्वार्ता-विचार
बैतडीको पाटन नगरपालिका ६ स्थायी घर भएका दामोदर भण्डारीले स्नातकतह सम्मको अध्ययन गरेका छन् । ४४ वर्षीय दामोदर भण्डारीले २०४६ सालको जनआन्दोनलमा नेकपा मालेको भातृ संगठन अनेरास्ववियु (पाँचौं) मा बाट राजनीतिक यात्रा सुरु गरेका थिए । २०५० सालमा अनेरास्ववियु बैतडीको कार्यभार सम्हालेका भण्डारी राजनीतिक खुवी भएका व्यक्तिको रुपमा चिनिन्छन् । २०५४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा पाटन ९ को वडा सदस्यमा निर्वाचित भण्डारी २०६९ सालमा एमाले जिल्लाकमिटी अध्यक्षमा निर्वाचित भएका थिए । उनि २०७० सालमा भएको दोश्रो संबिधानसभा निर्वाचनमा बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् । केपी ओली नेतृत्वको सरकारमा अर्थराज्य मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका भण्डारी बाम गठबन्धन बैतडीबाट प्रतिनिधिसभा सदस्यमा विजयी प्राप्त गरेका छन् । राजनीतिक रुपमा क्षमतावान भण्डारी जनतामाझ भिज्नसक्ने खुवी भएका नेताको रुपम
उदयदेव महाराजः भक्तिका पथ प्रर्दशक

उदयदेव महाराजः भक्तिका पथ प्रर्दशक

अन्तर्वार्ता-विचार
बैतडी पाटनस्थित सहश्त्रलिङग सिद्धनाथसँग जोडीएका महाराज उदयदेव को थिए, उहाँको उदभव कसरी भयो ? उहाँको सन्देश के थियो ? उहाँले तत्कालिन स्वराढगढका वासिन्दाहरु खासगरी पाटनवासी र कालीनदी पारीका समुदायलाई के योगदान दिए ? उहाँलाई आजसम्म पनि सम्झनु पर्नाको कारण के हो ? यस्ता स्थानीय ऐतिहासिक तथ्यगत विषयहरु आजप्रर्यन्त प्रमाणिकताका आधारमा खुलस्त हुनसकेका छैनन। उहाँका बारेमा केहीलेख्नु पछाडी वस्तुनिष्ठ रुपमा उदयदेव महाराजको उत्पत्ति, पाटनवासी सँगको अत्तर-सम्बन्ध, उहाँको दर्शन र सन्देश संकीर्ण सोचाई र जातक कथामा आधारित नभई यथार्थपरक रुपमा जनसमक्ष रुपमा ल्याउनु एकमात्र ध्येय हो । ‘कुनै पनि दर्शन यदी व्यवहारिक भएन भने त्यो सिद्धान्तमा मात्र सिमित हुन्छ’ भने जस्तै उदयदेव महाराजले छोडनु भएको दर्शनसिद्धान्त केवल जनश्रुर्ति, किवंदन्ती र मिथकमा मात्र सिमित भएको खण्डमा फैलिन र विस्तार हुन सक्दैन। उहाँको द
भन्किएका मान्छेहरु

भन्किएका मान्छेहरु

अन्तर्वार्ता-विचार
झिँगा त भन्किन्छन् नै । त्यो उनिहरुको प्रकृतिनै हो यदि हामीले सरसफाईमा ध्यान दिएनौं भने । कित फोहरमा झिँगा भन्कीन्छन कित गुलियोमा । त्यसैले फोहरलाई सफा गरौं अनि गुलियोलाई सुरक्षित गरौं ताकी झिँगाहरु नभन्कियुन । तर मान्छेमा मान्छे भन्किएको देख्दा पो अचम्म लाग्छ । कसलाई सफा गर्ने कसलाई सुरक्षित गर्ने भ्याउ पाउनै गाह्रो । हुन त कसैले भन्लानकी ती भन्किएका होईनन् ती त शक्तिको परिक्रमा गरिरहेका हुन । हुन पनि हो, सबैले बलेकै आगो ताप्छन तर आगो ताप्नु र भन्किनुमा फरक छ । प्रशंग हो शेर वहादुर देउवा प्रधानमन्त्री वनेको क्ष्यणको । उनी प्रधानमन्त्री हुने पक्कापक्की भई सके पछि सदनमा आफुलाई वरिष्ठ नेता हुँ भन्नेहरु पनि उनै माथी नजर टेकाउँदै उनैको ओरीपरी चक्कर काटिरहेका देखिन्थे अथवा शक्तिको परिक्रमा गरि रहेका थिए । उनी संगै बसेका रामचन्द्र माथी कसैको नजर परिरहेको थिएन किनकी उनि शक्तिको केन्द्रमा थिएनन
नीति र नियति : कानुनको दुर्गति

नीति र नियति : कानुनको दुर्गति

अन्तर्वार्ता-विचार
भ्रष्टाचारको मुद्धामा दोशी प्रमाणित भई जेल चलान भएको व्यक्तिले जेल भुक्तान भएको ३ वर्ष पछि निर्वाचनमा भाग लिन पाउनु पर्ने भन्दै काँग्रेसका १८ सान्सदहरुले राज्य व्यवस्था समितिमा संशोधन प्रस्ताव दर्ता गराएको समाचार (नागरीक २०७४/०५/०६) पढेर स्तव्ध भएको छु । जवकी बिद्यमान कानुनमा भ्रष्टाचार, हत्या, जवरजस्ती करणी, मानव बेचविखन, राहदानीको दुरुपयोग लगायत सबै प्रकारका फौंजदारी मुद्धामा अभियोग प्रमाणित भएका व्यक्तिहरुले आजीवन सार्बजनिक पद धारण गर्न नपाउने व्यवस्था छ । नेपालमा मात्रै नभएर विश्वका अधिकाँस राज्यहरुमा फौंजदारी मुद्धामा अभियोग प्रमाणित भई सकेको व्यक्तिले सार्वजनिक पद धारण गर्न नपाउने व्यवस्थानै सर्वमान्य छ तर नियतवस आफ्ना केही नेताहरुको स्वार्थका निम्ती काँग्रेस जस्तो ऐतिहासिक पार्टीले सामाजिक व्यवस्था र राज्य संचालन प्रकृयामा प्रतिकुल अशर पर्ने, आम जनतालाई समेत अपाच्य भएको तथा परम्प
कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ

कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ

अन्तर्वार्ता-विचार
स्थानीय तहको चुनाव सकिएर जनप्रतिनिधिहरु धमाधम बहाल हुँदैछन । २० बर्षको अन्तरालपछि भएको चुनाव र जितेको मानसिकताका कारण झट्टै केही गरीहालौं भन्ने चाहना उनीहरुमा छ । चुनावपछि सिंहदरबार नै गाउँ गाउँमा आइपुुग्छ भनेर झयली पनि पिटाइयो । तर उनीहरुका लागि पहिलो गाँसमै ढुंगा लाग्यो स्थानीय तहमा काम गर्ने कर्मचारी नभएर । अनि बल्ल तल्ल गरेका एकाध निर्णयहरु पनि सरकारी आदेशले बदरभागी बनाइएर । निकै पेचिलो बनेको कर्मचारी समायोजनको मुुद्दा यतिबेला शिक्षा सेवाका कर्मचारीका कारण कार्यान्वयन हुन सकेन भनिन्छ । अहिलेको जल्दोबल्दो इस्यु आखिर के हो ? शिक्षा सेवामा लामो समयदेखि कार्यरत उप सचिव नगेन्द्रराज पौडेलसँग सीधारेखाका प्रधान सम्पादक घनश्यामसागर पन्तले गरेको कुराकानीका केही अंश:  अन्तर्वार्तामा स्वागत छ । धन्यवाद ।  अहिले चलेको समायोजन के हो ? एउटा हौवा हो यो । स्थानीय तहको निर्वाचनपश्चा
मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ

मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ

अन्तर्वार्ता-विचार
धिरेन्द्र बहादुर चन्द, पृथ्वीका विभिन्न भागहरुमा मरुभूमि रहेका छन् । जुन प्राकृतिक प्रकृयाबाट बनेका हुन्छन् । पछिल्लो स्थितिमा मानवीय क्रियाकलापले गर्दा प्राकृतिक वातावरणमा दबाव परी जमिनको स्थिति बिग्रिँदै गइरहेको छ । जसले गर्दा जमिनलाई मरुभूमिकरण गराउँछ । मरुभूमिकरण एक विश्वव्यापी समस्या हो । जमिनको अत्यधिक प्रयोग, तापक्रम बृद्धि, माटोको क्षयिकरण, अम्लियपनको वृद्धि आगजनी आदि कारणहरुले जमिनलाई मरुभूमिकरणतिर प्रोत्साहित गरिरहेको छ । मरुभूमिकरण क्रमबद्ध रुपमा हुने एक जटिल समस्या हो । जसले गर्दा जमिनमा ह्रास आइरहेको छ । यो प्रक्रिया निरन्तर रुपमा हुँदैन तर सुख्खा दब्बाहरु जमिनको किनाराहरुमा ठाउ– ठाउहरुमा देखा पर्दछ । मरुभुमिकरण भनेको के हो । मानविय क्रियाकलाप तथा जलवायु परिवर्तनले गर्दा सुख्खा, अर्धसुख्खा, कम ओसिलो जस्ता कुनै किसिमको जमिनमा आउने ह्रास भन्ने बुझिन्छ । प्राकृतिक रुपमा
ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ? <br><span style='color:#724B06; font-size:20px;'>मुलुकको राजनीतिक परिदृश्य नै बदलिन सक्ने</span>

ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ?
मुलुकको राजनीतिक परिदृश्य नै बदलिन सक्ने

अन्तर्वार्ता-विचार
सीधारेखा संवाददाता || काठमाडौं, ८ साउन । अहिले मुलुक नयाँ संविधान कार्यान्वयनको दिशामा रहेको छ । लामो समयको संघर्षबाट प्राप्त उलब्धिको रक्षा गर्दै जारी भएको नयाँ संविधानपछि नेपालको आन्तरिक राजनीतिक परिवेश बदलिँदो छ । बदलिँदो परिवेशसँगै नेपालमा पछिल्लो समय निकटका दुई छिमेकी राष्ट्र चीन र भारतको चासो पनि बढ्दै गएको देखिन्छ । हुनत दुई छिमेकीको नेपाल-चासो कुनै नयाँ होइन । विशेषतः भारतले नेपालको आन्तरिक मामलामै राख्ने चासो धेरै पुरानो हो । नयाँ संविधान जारी भएपछि भारतसँगको सम्बन्धमा नेपालमा ठूल्ठूला उतारचढाव आए । सँगै चीनसँगको सम्बन्ध पनि नयाँ उचाइमा पुगेको छ । चीनसँग पछिल्लोे समय महत्वपूर्ण सम्झौता समेत भएका छन्, जसलाई भारतले नेपालमा बढ्दो प्रभावका रूपमा समेत हेरेको छ । यसरी दुई छिमेकीको चासोमा रहेको नेपालको राजनीतिमा फेरि नयाँ दृश्य सतहमा आउन थालेका छन् । हालसालैको विकसित नयाँ परिदृश्यको से
लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट

लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट

अन्तर्वार्ता-विचार, कला-साहित्य
डा. पुष्करराज भट्ट सुदूर पश्चिमको बैतडी जिल्लाको दशरथचन्द–४, कुमालीमा वि.सं. २०३२ असार ४ गते राधिकादेवी भट्ट एवम् गोपालदत्त भट्टका सुपुत्रका रुपमा जन्मनुभएको हो । नेपाली लघुकथामा प्रथम विद्यावारिधि गर्ने भट्टका लघुकथाको सिर्जनासँग सम्बन्धित कृतिमा कर्मयोद्धा (२०५९), मुक्तिदूत (२०६२), एक थोपा सागरको (२०६४, नेपाली एवम् डोट्याली दुवै भाषामा) रहेका छन् । यसबाहेक यिनले नवप्रज्ञापन पत्रिकाको लघुकथा विशेषांकको सम्पादन (२०७३) एवम् नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७४) को सम्पादनसमेत गरेको पाइन्छ । यी सम्पादित कृति नेपाली लघुकथाको अध्ययनका सन्दर्भमा उपयोगी कृति हुन् । नेपाली लघुकथासँग सम्बन्धित पुरस्कार स्थापना गर्ने प्रथम व्यक्तिका रुपमा समेत भट्टलाई चिनिन्छ । यसै सन्दर्भमा आफ्ना हजुरबुवा हजुरआमाको नाममा लघुकथाको नाममा पद्मा रामचन्द्र लघुकथा सम्मान स्थापना गरेको
‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी

‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी

अन्तर्वार्ता-विचार
कृष्ण बोहरा यात्री समाजको संरचना मनोविज्ञान तथा विकासको बाटो तय गर्नमा त्यो देशको राजनीतिक दर्शन के कस्तो छ र त्यसलाई प्रयोग गर्ने प्रयोगकर्ताहरुले कसरी प्रयोग गरिरहेका छन् भन्ने कुरामा निर्भर रहन्छ । मानव सभ्यताको विकासको लामो चरणमा संसारका विभिन्न देशहरुमा ठूला-ठूला क्रान्तिहरु भए । ती क्रान्तिहरुले कतिपय देशको अस्तित्व नै समाप्त भयो भने कतिपय देश आफ्नो अस्तित्व पुनर्स्थापित गर्न सफल भए । फरक-फरक विचार वाद र राजनीतिक प्रणालीलाई अवलम्वन गर्दै मानव सभ्यताको निरन्तर यात्रा आजको समयसम्म आइपुगको छ । संसारका विभिन्न देशहरुमा अवलम्बन गरिएका शासन व्यवस्था र ती व्यवस्थाको प्रयोगलाई हेर्दा धनी देशहरुमा पद्धतिको अवलम्बन गरेको पाइन्छ । त्यहाँ एउटा सिस्टम निरन्तर चलेको पाइन्छ । तर गरिब भनिएका र विभिन्न कारणले गरिब बनाइएका देशहरुको राजनीतिक, शैक्षिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक संरचना आत