Facebook Twitter Google+ Google+
DHO

Ghanshyam Sagar

 

ओली पाँच वर्षकै लागि प्रधानमन्त्री: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अहिलेलाई पाँच वर्षको निम्ति प्रधानमन्त्री भएको बताएका छन्। सोमवार पार्टी एकताबारे भएको सहमतिपत्रमा सरकारको नेतृत्वबारे केही उल्लेख छैन। चितवनमा मंगलवार पत्रकारहरुले त्यसबारे जिज्ञासा राख्दा प्रचण्डले भने, “महाधिवेशन पछि त महाधिवेशनल के गर्छ भन्ने हुन्छ तर अहिलेको लागि चाहिं कमरेड केपी ओली नै पाँचै वर्षका लागि प्रधानमन्त्री हो।” पार्टीको एकता महाधिवेशन डेढ या दुई वर्षभित्रै भइसक्ने उनले उल्लेख गरे। आलोपालोको चर्चा सरकारको नेतृत्व आलोपालो गरिने भन्ने बारेमा यसअघि चर्चा चलेका भए पनि सोमवार राति भएको सहमतिमा सो कुरा उल्लेख थिएन।बिस्तृतमा…


पाटनमा खुल्ला व्याडमिन्टन प्रतियोगिता सम्पन्न

पाटन । पाटन नगरपालिकाद्वारा पाटनमा आयोजित खुल्ला ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो । मेन्स डबल्स खुल्ला प्रतियागितामा मोहित भण्डारी र सन्तोष कनौजियाको समुह प्रथम भएका छन् भने नरेन्द्र नाथ योगी र चन्द्र सिंह बबालको समुह द्धितिय भएका छन् । तृतिय हुनेमा राजेन्द्र बहादुर सिंह र लोकेन्द्र बिष्ट रहेका छन् । प्रतियोगीतामा सहभागी भई उत्कृष्ट स्थान हासिल गर्ने सबै टिमलाई प्रमाण-पत्र, पदक र पुरस्कार वितरण गरिएको छ । फाल्गुन ६ गतेदेखि  सञ्चालन भएको प्रतियोगीता सोमबार सकिएको हो । यसैबीच, प्रतियोगीता सम्पन्न भएपछि पाटन नगरपालिका वडाबिस्तृतमा…


मोडलिङमा जम्दै पुष्कर

बैतडी । छोटो समयमै चर्चित मोडल बन्न सफल बैतडीको पाटन नगरपालिका गुजरमा जन्मिएका पुष्कर बिष्ट आजभोली मोडलिङमा व्यस्त छन् । २६ बर्षका पुष्कर अहिले मोडलिङ क्षेत्रमा भिजेका छन् । पछिल्लो समयमा मोडलिङको रहर अवसर को खोजीमा धेरै रहेको पाइन्छ, रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङ गर्न त्यति सजिलो पक्कै छैन । म्युजिक भिडियोमा मोडलिङ गर्ने र फोटो सुट गराउनेहरु धेरै नै छन तर मोडलिङमा सबैले स्थान पक्कै पाएका छैनन त्यस्तै निरन्तर रुपमा लागेका पुष्कर बिष्ट आफनो प्रतिभालाई चिनाउने क्रममा छन् । करिब ४ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्बिस्तृतमा…


प्रदेश ७ मा सात सदस्यीय सरकार गठन

कैलाली । प्रदेश ७ मा सात सदस्यीय सरकार गठन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत ६ मन्त्रीले प्रदेश प्रमुख मोहनराज मल्ल सामू शनिबार पद तथा गोपनियताको सपथ लिएका छन् । माओवादीबाट मुख्यमन्त्री भट्ट र दुई मन्त्री त्यस्तै भने एमालेबाट चार मन्त्रीले ले सपथ लिएका हुन् । एमाले संसदीय दलका नेता प्रकाश शाह प्रदेश सरकारमा गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्री बनेका छन् ।माओवादीका झपट बोहराले अर्थ (आर्थिक तथा योजना) मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै पठानसिह बोहरा, भौतिक पुर्वाधार तथा योजना, दीर्घ सोडारी सामाजिक विकास, माया भट्ट उद्योग पर्यटन वन तथा बातावरण र विनीता चौधरीबिस्तृतमा…


केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र बुझाएका थिए । निर्वाचन आयोगले बुधबार मात्र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परीणाम बुझाएसँगै सरकार गठनको बाटो खुलेको थियो । नवनियुक्त प्रधानमन्त्री ओलीले दिउँसो ४ बजे सपथ लिनेछन् । सपथ ग्रहण समारोेह शीतल निवासमा हुनेछ । प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नु पर्ने हुन्छ । २७५ सदस्यीयबिस्तृतमा…


प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिनुभएको छ । राजीनामा दिँदा दिँदै प्रधानमन्त्री देउवाले देशको नाममा सम्बोधन गर्दै  तीन तहको चुनाव सम्पन्न गर्नु नै सरकारको महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । संविधान जारी भएपछि संविधानले व्यवस्था गरे अनुसार स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव सम्पन्न गराउनको लागि सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद पनि दिनुभयो । यसअघि पनि नेपाली कांग्रेसले नेतृत्व गरेका सरकारले विभिन्न चुनाव सम्पन्न गरेको भन्दै उहाँले आफ्नो नेतृत्वको सरकारले पनि नेपालको सङक्रमणकाल अन्त्यका लागि चुनाव गराउन सफल भएको बताउनुभयो । संविधान जारी भएदेखि संविधान कार्यान्यनसम्मका लागि नेपालीबिस्तृतमा…


चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो

बैतडी । मंगलबार साँझ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदिप बानियाले जानकारी दिएका छन् । गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन् । उनीहरुलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिए । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचारबिस्तृतमा…


यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी

काठमाडौं । एमाले र माओवादी केन्द्रका अध्यक्षले पार्टी एकताको टुंगो लगाएका छन् । सोमबार र मंगलबार लगातार बैठक बसेर उनीहरूले एकीकृत पार्टीको नेतृत्वमा दुवै नेता सहअध्यक्षका रूपमा रहने र सरकारको नेतृत्व पालैपालो गर्ने मोडलमा समझदारी गरेका हुन् । एकता घोषणापछिको निरन्तर छलफललाई निर्णायक मोड दिँदै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एकीकृत पार्टीमा दुवै सहअध्यक्ष रहने गरी (एकता महाधिवेशनसम्मका लागि) संक्रमणकालीन मोडलमा सहमति गरेका हुन् । एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम मोडालिटी एकता संयोजन समितिको बुधबार बस्ने बैठकले टुंगो लगाउनेछ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले संयोजनबिस्तृतमा…


बैतडी काँग्रेसमा विवाद

बैतडी । नेपाली काँग्रेस बैतडीमा मनोनित पदको विषयलाई लिएर विवाद सिर्जना भएको छ । जिल्ला पार्टी साभापतिले पार्टी विधान अनुसार निर्णय गरेको जानकारी दिदै आउनुभएको छ भने पार्टी अनुशासन समितिले मनोनयन रोक्न पार्टी सभापतिलाई पत्र लेखेको छ । पार्टीभित्रको आन्तरिक विवाद यत्ति मै सिमित भएको छैन, सामाजि संजालमा समेत नेता–कार्यकर्तावीच आरोप पत्यारोप सुरु भएको छ । मनोनयनको विषयलाई लिएर नेपाली काँग्रेस बैतडी क्षेत्र नं.२ का क्षेत्रीय सभापति तेजबहादुर चन्दले निर्वाचनका बेला पार्टीबिरुद्ध गतिविधि गर्ने र नेपाल सरकारका बहालवाला कर्मचारीलाई जिल्ला सभापतिले उपसभापतिमा मनोनित गरेको भन्दै निन्दा गर्नुभएको छ । कारबाहीबिस्तृतमा…


प्रेम पाउन जसले जमिनदारी र धर्म त्यागे

काठमाडौं । जर्मन तानाशाह हिटलर भन्थे, ‘प्रेम होइन, युद्ध गर्नुस्। किनभने, युद्धमा तपाईं कि मर्नुहुन्छ कि बाँच्नुहुन्छ। तर, प्रेममा तपाईं न बाँच्नुहुन्छ, न मर्नुहुन्छ।’सत्यनारायण दास यादवले प्रेम गरे। र, प्रेम गरेको ‘अपराध’ मा जीवनभर ‘मर्नु न बाँच्नु’को स्थिति झेलिरहे। धनाढ्य जमिनदारको छोरा सत्यनारायण एक मुस्लिम युवती रसुलियाको प्रेममा परे। ०३१/३२ सालतिर नेपालमा उनको प्रेम दुस्साहस थियो। तर हैसियत, जात, धर्म सबै पर्खाल नाघेर उनको प्रेमले विद्रोह गर्‍यो। जमिनदारी प्रथाबारे सिरहातिर आज पनि अनेक कहावत छन्। जमिनदारहरू हजारौं बिघा जमिनका मालिक थिए। हात्ती पाल्थे। घरमा सयौं नोकरचाकर हुन्थे। यस्तो पनि भनिन्थ्यो किबिस्तृतमा…


error: Content is protected !!