भृकुटीमण्डपमा नेकपाको चियापान कार्यक्रम

मा प्रकाशित


काठमाडौं । नेकपाले दसैं तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ।

शनिबार राजधानीको भृकुटीमण्डपमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरूलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए।

चियापान समारोहमा नेताहरू माधव कुमार नेपाल, बामदेव गौतम, सुवास नेम्वाङ्ग, पम्फा भुसाल, राम बहादुर थापा वादल लगातको उपस्थिति थियो । नेकपाले चिया, कचौरी, निमकी,केरा लगायत परिकार चियापानमा राखेको छ। चियापान समारोहमा नेता कार्यकर्तादेखि सर्वसाधारणको उपस्थिति छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: