गायिका मेलिना राईको ‘धान कुटने ढिक्की’ बजारमा

मा प्रकाशित


त्रिआत्मा म्यूजिक प्रालिको प्रस्तुतिमा सागर कुमालको गीतमा गायिका मेलिना राई र गायक कृष्ण कुमालको आवाजमा रहेको गीत ‘धान कुट्ने ढिक्की’ बोलको गीतको भिडियो बजारमा आएको छ ।

युवा–युवतीभित्रका प्रेमका सम्वादलाई गीतमा समेटिएको छ । मायामा रहेका जोडीको मनोभावलाई गीतामा समेटिएको छ । रिजन थापा मगरको शब्द तथा संगीत गीतमा रहेको छ ।

गीतमा एरेन्ज याम थापामगरले गरेका छन । निशान एस.केको निर्देशन, सागर गौत्तमको छायाँकन, प्रकाश एस.केको सम्पादन गीतमा रहेको छ । गीतमा विनोद र पुजनको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: