सुदूरपश्चिम नेपाली समाज तेलंगना भारतको प्रथम ऐतिहासिक महाधिवेशन हुँदै

मा प्रकाशित


नरेन्द्र बिष्ट,
बैतडी ।

नेपालको सुदूरपश्चिममा घर भई हाल अध्ययन, ब्यबसाय र बैदेशिक रोजगारीका शिलशिलामा भारतमा श्रमसँग संघर्ष गरि रहेका सुप बासीहरुलाई आपसी मेलमिलाप, सदभाव, सहयोग, भाईचारा एबंम एकताको सुत्रमा बाध्न सुदूरपश्चिम नेपाली समाज भारत तेलंंगनां राज्य समितिको प्रथम ऐतिहासिक महाधिवेशन सन २०१८ जुलाई १५ तारेखमा तेलंगना भारतमा हुन गइरहेको छ ।

भारत भरी छरिएर रहेका सुदूरपश्चिमेलीहरु संगठनका रुपमा एक स्वतन्त्र र गैर राजनीतिक र गैर नाफामुलक संस्थाको रुपमा सुदूरपश्चिमको मौलिक संस्कृति, भाषा, भेषभुषा प्रतिभाहरु को उजागर गर्दै विभिन्न, बहुप्रतिभा, दृष्टिकोणले सम्भावना बोकेको सुदूरपश्चिम मै सामुहिकताबाट अबसरहरु सिर्जना गरि सिर्जनात्मक कार्य गर्न समग्र सुदूरपश्चिमकै बिकासमा योगदान पुगाउने गरी उक्त सम्मेलन गर्न लागिएको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रीय उपाध्यक्ष खगेन्द्र प्रसाद बजगाइले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!