सचिनका छोरा भारतको यू -१९ टिममा

मा प्रकाशित


काठमाडौं ।

भारतको यू-१९ टिममा मास्टर ब्लास्टर सचिन तेन्दुलकरका छोरा अर्जुनले स्थान बनाएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बीसीसीआई)ले श्रीलंकाविरुद्धको चार एकदिवसयि म्याचका लागि घोषणा गरेको टोलीमा अर्जुन पनि अटाएका हुन् । भारतको यू-१९ टिमले ११ जुलाइदेखि ११ अगष्टको बीचमा दुई चार दिवसीय र पाँच एक दिवसीय खेल खेल्नेछ ।

बायाँ हाते फास्ट बलर एवं ब्याट्सम्यान अर्जुनले चार दिवसीय टिममा स्थान बनाएका हुन् । उनी एकदिवसीय टिममा भने परेनन् । उनी यसअघि मुम्बईको यू-१९ टिममा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!