रबि लामिछानेलाई हौसला दिने गित बजारमा (भिडियोसहित)

मा प्रकाशित


बैतडी ।

सिधाकुरा जनतासंगका प्रस्तोता तथा प्रखर पत्रकार रबि लामिछाने लाई काम गर्न प्रेरित र हौसला दिदै “रबि लामिछाने” गित बजारमा आएको छ ।

बुलबुल मिडियाद्वारा संचारकर्मी कृष्ण बाबू पाण्डेले यो गित बजारमा ल्याएका हुन । पछिल्लो समय रबि लामिछानेलाई विभिन्न षड्यन्त्र गरि काम गर्न अबरोध पुर्याईरहेको अबस्थामा यो गितले लोकप्रियता पाएको छ ।

नेपालमा भ्रष्टाचार अनियमितता र अन्यायमा परेका जनतालाई रबिको पत्रकारिताले ठूलो काम गरेको भन्दै गितको माध्यमबाट रबिलाई करोडौं जनताको साथ रहेको समेत बताएका छन् ।

छोटो समयमै नेपालीको मनमुटुमा बस्न सफल रबि लामिछानेलाई लिएर यो गित पहिलोपटक सार्बजनिक भएसंगै यसले चर्चा बटुलेको छ ।

गीतको भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: