सामाजिक सञ्जाल नचलाउन उद्योग मन्त्रालयद्वारा परिपत्र

मा प्रकाशित


काठमाण्डौ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका सबै निकायमा कार्यालय समय अवधिभर सामाजिक सञ्जाल चलाउन नपाइने भएको छ ।

आइतबार मन्त्रालय मातहतका सबै निकायलाई कार्यालय अवधिभर फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नचलाउन कर्मचारीलाई मन्त्रीको निर्देशनसहितको पत्र पठाउन लागिएको छ ।

मन्त्रालयमातहतका निकायमा गरेको छड्के अनुगमनमा कर्मचारीहरु फेसबुक चलाएर बस्ने र रेस्लिङ हेरेर बस्ने फेला परेका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!