कांग्रेसबाट निर्वाचित डिलासैनि ७ का वडा अध्यक्ष नेकपामा प्रबेश

मा प्रकाशित


बैतडी ।

नेपाली कांग्रेसबाट बैतडीको डिलासैनि गाउपालिका ७ का निर्वाचित वडा अध्यक्ष प्रेम सिंह धामीले नेकपामा प्रबेश गर्नुभएको छ ।

धामीलाई नेकपा बैतडीका नेता तथा तत्कालिन एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पालले टिका लगाई पार्टी प्रबेश गराउनु भएको हो ।

पार्टी प्रबेश गर्दै वडा अध्यक्ष धामीले पहिला आफु एमाले टिकट रहेको र बिचमा काग्रेशमा गएपनि फेरी फर्किएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!