सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित बजारमा

मा प्रकाशित


काठमाडौं ।
सामसङले नेपाली बजारमा सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीसहित ल्याउने भएको छ । सामसङ ग्यालेक्सी एस नाइन प्लस १२८ जीबीको लागि अप्रिल १७ देखि सुरु भएको सामसङले जनाएको छ ।

उक्त स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि हरेक हप्ता एक हजार एमबी र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई ग्यालेक्सी एस नाइन प्लस १२९ जीबी मोवाइलको मुल्य १ लाख ९ हजार ९ सय को मुल्य रु ५ हजारको क्यासब्याक उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: