राराबाट प्रधानमन्त्रीको ३१ बुँदे सम्बोधन

मा प्रकाशित


मुगु (रारा) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मगुको रारा तालबाट देशवासीको नाममा सम्बोधन गरेका छन् ।

उनले सम्बोधनका क्रममा ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी उद्योगीहरुलाई आह्वान गरेका छन्। प्रधानमन्त्री ओलीले लगानीलाई सुरक्षा प्रदान गर्न सरकार सजक रहेको बताए।

‘पहिले जस्तो अव प्रशासनिक र काुननी झन्झट व्यहोर्न पर्दैन।’, उनले भने, ‘अतिरित्त सेवा र कमिसनको विगतको बाध्यताको सामना गर्नुपर्ने छैन्।’

सम्बोधनमा लगानीको सुरक्षा र व्यवस्थापनलाई छरितो बनाउने बताएका प्रधानमन्त्री ओलीले मुलुकमा अव विधिको शासन लागु गर्ने उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: