कांग्रेस पदाधिकारी मनोनयन बैठक २१ गतेका लागि स्थगित

मा प्रकाशित


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।

पदाधिकारी मनोनयनका लागि पार्टी सभापति शेरबहादुर देउवाले बिहान ८: ३० बजे बोलाएको बैठक ११ बजे स्थगित भएको हो । अर्को बैठक २१ गते दिउँसो २ बजेका लागि बोलाइएको छ।

आजको केन्द्रीय समितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयन गर्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: