‘स्वको खोजी’ सार्वजनिक

मा प्रकाशित


काठमाडौँ ।
साहित्यकार एकदेव अधिकारीले विभिन्न विदेशी भाषामा लेखिएका लघुुकथालाई नेपाली भाषामा अनुुवाद गरेर कृति प्रकाशन गरेका छन् ।

हिजो राजधानीमा एक समारोहका बीच लघुुकथा अनुुवाद कृति ‘स्वको खोजी’को विमोचन सम्पन्न भयो । बि.एन. पुुस्तक संसारबाट प्रकाशित यो कृतिको विमोचन कार्यक्रमको संयोजन साहित्यकार श्रीराम राईले गरेका थिए ।

उक्त विमोचन समारोहमा लघुुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, नेपाली लघुकथामा विद्यावारिधि गर्नुुभएका डा. पुुष्करराज भट्ट, पत्रकार एवम् लेखक यशोदा अधिकारी, कृतिका अनुुवादक एकदेव अधिकारी, लघुुकथा कुुनोका नारायण तिवारी एवम् घनश्याम डल्लाकोटीले आफ्नो शुुभकामना मन्तव्यका साथै समीक्षात्मक टिप्पणी गरेका थिए । कार्यक्रममा सहभागी सबैलाई बि एन पुुस्तक संसारको तर्फबाट सूूर्य विसीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: