सरकारलाई स्रोत जुटाउन सकस, खर्च कटौतीको तयारी

मा प्रकाशित


काठमाडौँ ।

चालु आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारले विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो ।

‘अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ,’ ।

तलबभत्ता, पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, बिमा, खाद्यान्न, औषधिजस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र रकमान्तर नगर्ने तयारी छ । यो खबर कारोबार दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: