डीपीएल क्रिकेट शनिबारदेखि

मा प्रकाशित


काठमाडौं ।
सर्वाधिक पुरस्कार राशीको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यही चैत १७ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिता नजिकिँदै गर्दा ६ शहरका ६ टिमले विदेशी खेलाडीको टुंगो लगभग लगाएका छन् ।

प्रायः सबै टिमले विदेशी खेलाडीको टुंगो लगाएका छन् । यतिबेला डीपीएलमा सहभागी क्लबहरू आ–आफ्नै तारिकाले अभ्यासमा व्यस्त छन् । कुनै क्लब विदेशी भूमिमा गएर अभ्यास गरिरहेका छन् भने कुनै टिम स्वदेशमै डीपीएलको उपाधि उलाल्ने लक्ष्यका साथ तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!