अश्लिल तस्वीर पठाउने चलचित्र निर्माता पक्राउ

मा प्रकाशित


काठमाडौं ।

चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् ।

उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!