Facebook Twitter Google+ Google+
DHO

सोमबारसम्म समानुपातिक नामावली पठाउन निर्वाचन आयोगको निर्देशन

Advertise Here

काठमाडौँ ।
निर्वाचन आयोगले सोमबारसम्म समानुपातिक नामावली पठाउन दलहरुलाई निर्देशन दिएको छ । आयोगले दलहरुलाई ३ दिनभित्र अर्थात् २९ गतेसम्ममा नामावली बुझाउन पत्राचार गरेको हो।

आयोगले आज प्रतिनिधि सभामा समानुपातिक तर्फको सिट बाँडफाँट गरेको छ। पहिलो र दोस्रो चरण गरी सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्राप्त मतको आधारमा आज सिट बाँडफाँट गरेको हो।

निर्वाचनमा ४९ राजनीतिक दलले भाग लिएकोमा पाँच दलले मात्रै समानुपातिक सिट प्राप्त गर्न सफल भएका छन्। नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!