Facebook Twitter Google+ Google+
DHO

वरिष्ठ साहित्यकार मनु ब्राजाकीको निधन

Advertise Here

काठमाडौँ ।
वरिष्ठ सहित्यकार मनु ब्राजाकीको निधन भएको छ।

७५ वर्षीय ब्राजाकीको शुक्रबार बिहान निधन भएको हो। मस्तिष्क शिरोघातबाट पीडित उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो । ललितपुर जिल्लाको सैँबुमा बस्ने उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

ब्राजाकी कथा तथा गजल लेखनमा सुप्रसिद्ध छन् । उनका ‘तिम्री स्वास्नी र म’, ‘पारदर्शी मान्छे’, ‘अन्नपूर्णाको भोज’ कथासंग्रह तथा गजल गङ्गा, काँडाका फूलहरु आदि गजल सङ्ग्रह प्रकाशित छन् ।

समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी केही समययता अमेरिका बस्दै बएका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • महेश प्रसाईको लघुकथा सङ्ग्रह ‘अतिरिक्त स्वरहरु’ सार्वजनिक
  • साहित्यकार वञ्चितका तीनवटा कृतिहरु एकसाथ विमोचन
  • ईश्वर जोशीको कविता : बाध्यता
  • १३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
  • लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन
  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • error: Content is protected !!