Facebook Twitter Google+ Google+
DHO

टिकापुर र इन्टर डिस्ट्रिक्टको जित

Advertise Here

काठमाडौं ।
टिकापुर क्रिकेट क्लब र इन्टर–डिस्ट्रिक्ट स्पोर्टस क्लबले दोस्रो खुकुरी च्यालेन्ज कप ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार जित हात पारेका छन्।

टिकापुरले बुटवल क्रिकेट क्लबमाथि १० रनको रोमाञ्चक जित हात पार्दा इन्टर–डिस्ट्रिक्ट स्पोर्टस क्लबले रौतहट राइजिङ–११ माथि ५ विकेटको जित दर्ता गर्यो।

मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा टिकापुरले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र १ सय २९ रन जोड्न सक्यो । बुटवलका रविन क्षेत्रीले ४५ र ओपनर उदय पाण्डेले ४२ रन जोडे पनि टोलीको हार टार्न सकेनन्।

यसअघि टस हारेर ब्याटिङको लागि निम्त्याइएको टिकापुरले ओपनर रबिन्द्रजंग शाहीको अविजित ६५ र राजन शेरचनको ५० रन मद्दतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ३९ रनको योगफल खडा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • नेपालद्वारा केन्या ३ विकेटले पराजित
  • टिकापुर र इन्टर डिस्ट्रिक्टको जित
  • नामिबियामाथि नेपालको रोमाञ्चक जित
  • ट्यालेन्ट हन्टबाट डिपीएल खेल्ने मौका
  • ईपीएलमा काठमाडौंको पहिलो जित
  • प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित
  • रोनाल्डोको गोलसँगै रियल मड्रिड विजयी
  • error: Content is protected !!