कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर

मा प्रकाशित


काठमाडौँ ।
सुर्खेतको वीरेन्द्रनगर कर्णाली प्रदेशको स्थायी राजधानी भएको छ।

आज बसेको प्रदेश संसदको चौथो बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरलाई बनाउनुपर्ने सम्बन्धी प्रस्ताव पेश गरेका थिए।

उक्त प्रस्ताव पारित भएसँगै कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगर भएको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!