Facebook Twitter Google+ Google+
DHO

कञ्चनपुरमा जीपको ठक्करबाट एकको मृत्यु

Advertise Here

कञ्चनपुर ।

कञ्चनपुरमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

कृष्णपुर नगरपालिका २ वनहरा नदीको पुलमा हिँडिरहेका बेला बा १३ च ३९०४ नम्बरको जीपले ठक्कर दिँदा पैदल यात्रु हजारी विकको मृत्यु भएको हो ।

विकलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल तर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । ठक्कर दिने जीप र चालकलाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तहका हरेक गतिविधिमा थारू भलमन्साको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग
  • हरिद्वारका बाँदर बैतडीमा आतंक मच्चाउँदै
  • स्वस्थानी व्रत शुरु
  • १० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै
  • छाउपडी गोठ भत्काउने अभियान शुरु
  • १२ वर्षीय बालक तीन दिनदेखि राजधानीबाटै बेपत्ता
  • पाटनमा माटोको ढिस्कोले पुरिएकी महिलाको उपचारका क्रममा मृत्यु
  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • error: Content is protected !!