एमालेबाट केन्द्रीय सरकारमा को-को बन्दै छन् मन्त्री

मा प्रकाशित


काठमाडौँ  ।

एमाले अध्यक्ष एबं प्रधानमन्त्री के. पी. शर्मा ओलीले पार्टीको स्थायी कमिटिबाट मन्त्री छान्ने जिम्मा पाए पछी आईतबार सम्म आफु नेतृत्वको मन्त्रिपरिषद्मा योग्य, कुशल, पार्टीलाई योगदान गरेका र बिगतमा जनताको मन जित्न सफल नेतालाई आफ्नो मन्त्रीपरिषदमा मन्त्री नियुक्त गर्ने भएका छन् ।

केपी ओलीले बिषयगत दखल भएका नेतालाई आफ्नो मन्त्री परिषद्मा मन्त्री बनाउने सोच बनाएका छन् ।

प्रदेश नं १ बाट केपी ओलीको छनोटमा योगेश भट्टराई, भानुभक्त ढकाल प्रदेश नं २ बाट रघुबीर महासेठ प्रदेश नं 3 बाट इश्वर पोखरेल, कृष्ण गोपाल श्रेष्ठ, प्रदेश नं ४ बाट रबिन्द्र अधिकारी, पदमा अर्याल, प्रदेश नं ५ बाट छबिलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, बिष्णु पौडेल, शान्त चौधरी, प्रदेश नं ६ बाट धनबहादुर बुढा र प्रदेश नं ७ बाट पुर्ब अर्थराज्यमन्त्री दामोदर भण्डारी परेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: