Facebook Twitter Google+ Google+
DHO

७ नम्बर प्रदेश सभाको बैठक माघ २१ गते आह्वान

Advertise Here

धनगढी ।
सात नं प्रदेश प्रदेशसभाको पहिलो बैठक माघ २१ गतेलाई आह्वान भएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले सो बैठक आह्वान गरेका हुन् ।

जिल्ला समन्वय समितिको कार्यालय रहेको सभाहलमा प्रदेश सभाको पहिलो बैठक २१ गते दिउँसो १ बजे आह्वान गरिएको छ ।

७ नम्बर प्रदेशसभामा नेकपा एमालेका २५, नेकपा (माओवादी केन्द्र) का १४, नेपाली कांग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका २ जना गरी ५३ सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!