Facebook Twitter Google+ Google+
DHO

वडा सदस्यमा हारेकी होमकुमारी बनिन् सांसद्

Advertise Here

वडा सदस्यमा पराजित व्यक्ति सांसद् निर्वाचित । सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

तर मिक्वाखोला गाउँपालिका खोक्लिङकी होमकुमारी साँवा एमालेका तर्फबाट प्रदेशसभा सदस्य बन्ने भएकी छन् । उनी असार १४ गते भएको स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएकी थिइन ।

एमालेबाट वडा नं. १ को सदस्यमा चुनाव लडेकी साँवाले कांग्रेस उम्मेदवारसँग पराजय बेहोर्नुपरेको थियो ।

एमालेले यिनै साँवालाई प्रदेश नम्बर १ मा समानुपातिकतर्फ सदस्य बनाउने निर्णय गरेको छ । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन