पृथ्वी जयन्तीमा सार्वजनिक बिदा

मा प्रकाशित


काठमाडौं ।
राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको छ।

बेवसाइटमार्फत गृह मन्त्रालयले एकता दिवसमा बिदा हुने जनाएको हो।

विसं २०६३ देखि अघिल्लो सालसम्म यो बिदा कटौती गरिएको थियो। उक्त दिन राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन पर्छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: