नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा

मा प्रकाशित


काठमाडौं ।
युवा नेता विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको नयाँ प्रवक्तामा नियुक्त भएका छन्।

०७२ फागुनमा काठमाडौंमा १३औं महाधिवेशन भए पनि दुई वर्षपछि सभापति देउवाले पदाधिकारीजत्तिकै हैसियत हुने प्रवक्ता मनोनित गरेका हुन् ।

नेविसंघका पूर्व सभापति शर्मा कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!