Facebook Twitter Google+ Google+
DHO

निर्वाचन आयोगले बुझायो प्रदेश सभाको अन्तिम परिणाम

Advertise Here

काठमाडौं ।
निर्वाचन आयोगले प्रदेशसभाका सदस्यहरूको अन्तिम सूची प्रदेश प्रमुखहरूलाई बुझाएको छ।

शुक्रबार शीतल निवासमा प्रदेश प्रमुखको पद तथा गोपनीयताको सपथ सकिएपछि प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सात वटै प्रदेश प्रमुखलाई सम्बन्धित प्रदेशको सदस्य सूची बुझाएका हुन्।

आयोगले बुधबार प्रदेश प्रमुखको नियुक्ति भए लगत्तै निर्वाचन परिणाम घोषणा गरेको थियो। उसले शुक्रबार प्रदेशसभाका समानुपातिक सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो।

प्रदेशस भाका लागि गत मंसिर १० र २१ गते दुई चरणमा निर्वाचन भएको थियो प्रदेशसभाका सदस्यले आइतबार सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा सपथ खाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!