Facebook Twitter Google+ Google+
DHO

जनमत प्रकाशनले यस वर्ष १० स्रष्टालाई सम्मान गर्ने

Advertise Here

काठमाडौँ ।
विगत तीन दशकदेखि नेपाली साहित्यको सेवामा समर्पित जनमत प्रकाशनले कृति प्रकाशन, विमोचन, अन्तर्क्रियाका साथै विभिन्न साहित्यिक समारोहको आयोजना गर्ने गरेको छ ।

तीन दशक अघिदेखि जनमत साहित्यिक मासिकका तर्फबाट नेपाली साहित्यको सेवामा निरन्तरता दिइरहेको जनमत वाङ्मय प्रतिष्ठानको तर्फबाट यसपटक चैत्र २४ गते वार्षिकोत्सवमा सम्मान एवम् पुरस्कार वितरण गर्ने भएको छ ।

जनमत प्रकाशनले यस वर्ष प्रदान गर्ने पुरस्कार एवम् सम्मानको घोषणा गरेका सम्मान, पुुरस्कार यस प्रकार रहेका छन् ।

(१) केवलपुरे जनमत सम्मान– पूर्णदेवी न्यौपाने (लमजुुङ)
(२) भारती जनमत साहित्यिक पत्रकारिता सम्मान– सरस्वती शर्मा जिज्ञासु (पर्वत)
(३) दिपा जनमत सम्मान–भारद्वाज मित्र (सिन्धुुपलाञ्चोक)
(४) जनमत जनक सेवा सम्मान–रत्नप्रसाद अनामणि श्रेष्ठ (काभ्रे)
(५) जनमत महेन्द्रलाल कलाकार सम्मान–मञ्जुु स्याउला (काभ्रे)
(६) ह्दयचन्द्र जनमत वरिष्ठ साधक सम्मान–डा. देवीप्रसाद सुवेदी (लमजुङ)
(७) कमला सैँजू जनमत सम्मान– उषा शेरचन (पोखरा)
(८) जनमत केदार–सुदर्शना बालसाहित्य सम्मान–कार्तिकेय घिमिरे (रामेछाप)
(९) राजमान जनमत सहयात्री सम्मान–भक्त कार्की (म्याग्दी)
(१०) गणेश–खिलकुमारी दुवाल जनमत सम्मान–सन्तोषभक्त श्रेष्ठ (ललितपुर)

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • महेश प्रसाईको लघुकथा सङ्ग्रह ‘अतिरिक्त स्वरहरु’ सार्वजनिक
  • साहित्यकार वञ्चितका तीनवटा कृतिहरु एकसाथ विमोचन
  • ईश्वर जोशीको कविता : बाध्यता
  • १३ जना कविको संयुक्त महाकाव्य ‘आरोहण’ सार्वजनिक
  • लघुकथामाथि विमर्श तथा कायस्थको कृति विमोचन
  • महाकाव्य ‘कैकेयी’ सार्वजनिक
  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • error: Content is protected !!