Facebook Twitter Google+ Google+
DHO

क्यान इन्फोटेकमा ‘हुवावे मेट–१०’ सार्वजनिक

Advertise Here

काठमाडौं ।
भृकुटीमण्डपमा चलिरहेको क्यान इन्फोटेक २०१८ को प्रायोजक रहेको चिनियाँ स्मार्टफोन निर्माता हुवावेले ‘हुवावे मेट १० प्रो’ मोडल सार्वजनिक गरेको छ । यो स्मार्टफोनको मूल्य १ लाख ३ हजार रुपैयाँ राखिएको छ ।

६ जीबी र्याम तथा १२८ जीबी रोम मेमोरी रहेको यो मोवाइल झण्डै १७८ ग्राम तौलमा उपलब्ध छ । यसको ब्याट्री क्षमता ४ हजार एमएएच तथा क्यामरा २० मेगापिक्सेलको रहेको छ । यसका अन्य विशेषताहरुमा १८ बाइ ९० डिस्प्ले, २१६० बाइ १०८०–४०२ पिपिआई, कलर स्याचुरेशन ११२ प्रतिशतलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बिर्सेर पनि इन्स्टल नगर्नुस् यी सात एन्ड्रोइड एप
  • सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस आउँदै, यस्ता छन् विशेषता
  • एसियाली बजारमा ओपो ब्राण्ड उत्कृष्ट, दोस्रो स्थानमा भिभो
  • अब औंलाले मात्रै कल रिसिभ गर्न सकिने
  • १३ हजार अवैध वेभसाइट बन्द
  • एनसेलले सुरु गर्‍यो अनलाइन रिचार्ज सेवा
  • टेलिकमका डाटा अफर थप तीन महिना, यस्ता छन् अफर
  • यस्तो छ नेपाल टेलिकमको तिहार विशेष छुट र अफर
  • error: Content is protected !!