Facebook Twitter Google+ Google+
DHO

अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु

Advertise Here

अछाम ।

अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक बालकको तरूल खन्ने क्रममा ढुंगामा च्यापिएर ज्यान गएको छ ।

रामारोशन– ५ का नरबहादुर बटालाका १२ वर्षीय छोरा श्याम बटालाको घर नजिकै तरूल खन्ने क्रममा ढुंगामा च्यापिएर मृत्यु भएको हो ।

स्थानीय नीलकण्ठ आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत बटाला ठूला बुवासँग तरुल खन्न गएका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन
  • चुनावी प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
  • आज टोपी दिवस मनाइँदै
  • डेढ सय गुप्तचरको जागिर गयो
  • विप्लव समूहका दुई नेता जेल चलान