Facebook Twitter Google+ Google+
DHO

बैतडीमा बाम गठबन्धनको अग्रता कायमै, पछिल्लो मत परिणाम (अपडेट)

Advertise Here

बैतडी ।

प्रतिनिधिसभा र प्रदेशसभामा बैतडीमा बाम गठबन्धनको अग्रता कायमै रहेको छ ।

राती १२ बजे सम्मको मत परिणाम अनुसार बाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार दामोदर भण्डारीले २८९७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका नरबहादुर चन्दले २६१६ मत पाएका छन् ।

त्यस्तै बैतडीको प्रदेश सभा मत परिणाम अनुसार क्षेत्र नम्बर (क) मा बाम गठबन्धनका प्रेमप्रकास भट्टले २७२१ मत र लोकतान्त्रिक गठबन्धनका हरिमोहन भण्डारीले १५२४ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश (ख) अन्तर्गत बाम गठबन्धनका लिलाधर भट्टले २१४८ मत पाएका छन् भने लोकतान्त्रिक गठबन्धनका गणेश चन्द १५३६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तहमा सहायता कक्ष स्थापना गर्ने बिना मगरको पहिलो घोषणा
  • वाम गठबन्धनका सूत्रधार वामदेव गौतम पराजित
  • कांग्रेस नेता रामचन्द्र पौडेल पराजित
  • कैलाली ५ मा आरजुलाई हराउदै एमालेका नारदमुनि विजयी
  • हुम्ला प्रदेश सभा (ख) मा कांग्रेसका जीवनबहादुर शाही विजयी
  • बझाङका दुईवटै प्रदेशसभामा वाम गठबन्धन विजयी
  • काठमाडौं १ को मतगणना सुरु
  • बैतडीमा वाम गठबन्धनको मतअन्तर फराकिलो हुदै