Facebook Twitter Google+ Google+
DHO

बैतडीमा दामोदरलाई सुरुवाती अग्रता

Advertise Here

बैतडी ।

बैतडीमा एमालेका दामोदर भण्डारीले सुरुवाती अग्रता लिएका छन् । प्रतिनिधिसभाको प्रारम्भिक मतगणना अनुसार उनले १८५९ मत पाएका छन् भने कांग्रेसका नरबहादुर चन्दले १५२६ मत पाएका छन् ।

त्यस्तै प्रदेशसभा ‘क’ मा माओबादी केन्द्रका प्रेमप्रकाश भट्टले ११८९ कांग्रेसका हरिमोहन भण्डारीले ८२३ मत पाएका छन् । प्रदेशसभा ‘ख’ मा एमालेका लिलाधर भट्टले १३२० र राप्रपाका गणेश चन्दले ११९५ मत पाएका छन् ।

बैतडीमा प्रतिनिधि सभाको एक सीट र प्रदेशसभाका दुईवटै सीटमा बामगठबन्धनले सुरुवाती अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • स्थानीय तहमा सहायता कक्ष स्थापना गर्ने बिना मगरको पहिलो घोषणा
  • वाम गठबन्धनका सूत्रधार वामदेव गौतम पराजित
  • कांग्रेस नेता रामचन्द्र पौडेल पराजित
  • कैलाली ५ मा आरजुलाई हराउदै एमालेका नारदमुनि विजयी
  • हुम्ला प्रदेश सभा (ख) मा कांग्रेसका जीवनबहादुर शाही विजयी
  • बझाङका दुईवटै प्रदेशसभामा वाम गठबन्धन विजयी
  • काठमाडौं १ को मतगणना सुरु
  • बैतडीमा वाम गठबन्धनको मतअन्तर फराकिलो हुदै