Facebook Twitter Google+ Google+
DHO

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

Advertise Here

काठमाडौँ ।

अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ।

अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै संरचना स्थापना गर्न कार्यालय र दरबन्दी बढाउन तीव्र लबिङ गरिरहेको छ।

नेपाल प्रहरीले शान्तिसुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी सम्हाल्दै आएको छ भने सशस्त्र बल सशस्त्र विद्रोह, सशस्त्र संघर्ष, आतंककारी गतिविधि, दंगा नियन्त्रण, सीमा सुरक्षा र उद्धारका लागि गठन गरिएको हो।

संविधानमा प्रदेश स्तरमा प्रहरीको व्यवस्था गरे पनि नेपाली सेना सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको संरचना केन्द्रीकृतनै हुने व्यवस्था गरेको छ। यो खबर आजको नागरिकमा छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • समानुपातिकमा पुरुषलाई राहत
  • प्रदेशलाई तत्काल ३ सय ३६ गाडी, कुन प्रदेशमा कति ?
  • अब मुख्यमन्त्रीको पर्खाइ
  • अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने कांग्रेस निर्णय
  • कांग्रेस बैठकमा देउवामाथि आक्रोश- सभापति हुँ भन्दैमा धम्क्याउने?
  • अस्पतालले फरक समूहको रगत दिंदा दुवै मिर्गौला फेल
  • एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !
  • यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
  • error: Content is protected !!