Facebook Twitter Google+ Google+
DHO

प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद

Advertise Here

काठमाडौं ।

प्रमुख निर्बाचन आयुक्त अयोधीप्रसाद यादबकी बुहारी प्रमिलाकुमारी यादव अन्ततः नेकपा माओवादी केन्द्रको कोटाबाट प्रदेश नम्बर २ को प्रदेशसभा सदस्यमा निर्बाचित हुन सफल भएकी छिन् । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रमुख आयुक्त डा. यादबका छोरा अशोक यादबकी श्रीमती प्रमिलालाई माओवादी केन्द्रले प्रदेश नम्बर २ को प्रदेशसभा सदस्य चयन गरी निर्बाचन आयोगलाई विवरण बुझाएको हो ।

पार्टीका शीर्ष नेता र प्रदेश इन्चार्जहरुको संयुक्त बैठकले प्रमिलालाई समानुपातिकतर्फ विजयी उम्मेदवार बनाएको हो ।

प्रमुख आयुक्त डा. यादवले भने छोराबुहारी छुट्टिएर बसेकाले उनीहरु स्वतन्त्र भएको स्पष्टीकरण दिंदै आएका छन् ।

प्रदेश नम्बर २ का लागि माओवादी कोटाबाट सिफारिस भएका ५ जनामध्ये प्रमीलालाई चौथो स्थानमा राखेर विजयी उम्मेदवार बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • एमाले–माओवादी सहयात्रा कसैले तोड्न सक्दैनः पौडेल
  • एमाले र माओवादी केन्द्रको एकताबाट नयाँ पार्टी बन्ने
  • प्रमुख निर्वाचन आयुक्तकी बुहारी पनि सांसद
  • सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह
  • वाम एकताका लागि दोस्रो तहका नेता शंकालु, तेस्रो तहका नेता सहयोगी
  • एकता विरोधीलाई ओली र दाहालको खबरदारी
  • कुन प्रदेशमा कसको सरकार ?
  • चुनावमा अन्तर्घात गरेको भन्दै नेविसंघ अध्यक्ष महरसँग स्पष्टीकरण माग