Facebook Twitter Google+ Google+
DHO

पाटनमा माटोको ढिस्कोले पुरिएकी महिलाको उपचारका क्रममा मृत्यु

Advertise Here

बैतडी ।

माटोको ढिस्कोमा पुरिएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ । ज्यान जानेमा बैतडीको सुर्नया गाउँपालिका २ चिल्लेपानीकी २४ बर्षिया छाया पाण्डेय रहेकी छिन् ।

गत सोमवार पाटन बजार नजिकै रहेको निर्माणाधीन एयरपोर्टमा घर लिप्ने(पोत्ने) माटो खन्ने क्रममा ढिस्कोले पुरिएर छाया गम्भिर घाईते भएकी थिईन ।

छायाको हिजो कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको र दाहसंस्कार गरिसकिएको मृतकका काका राजेन्द्र सिंह बिष्टले बताउनुभयो । मृतक महिलाकी एक बर्षकी छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • बैतडीमा ११४ वर्षीया वृद्धाद्वारा मतदान
  • धनगढीमा एक युवक पेस्तोलसहित पक्राउ
  • अनन्त पुनमाथि गोली प्रहारको प्रयास
  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ऋणको बोझले छोराको हत्यापछि आत्महत्या
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • फोटोमा हेर्नुस् काठमाडौंको दीपावली