देउवा, ओली र प्रचण्डलाई मोदीको फोन

मा प्रकाशित


काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोन सम्वाद गरेका छन् ।

मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेका छन् । तर, टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: