डा. सिके राउत पक्राउ

मा प्रकाशित


काठमाडौं ।

प्रहरीले स्वतन्त्र मधेस गठबन्धनका नेता डा. सिके राउतलाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै धनुषा प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरिएको हो ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएका कारणले डेराबाटै बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!