Facebook Twitter Google+ Google+
DHO

ग्वाल्लेक पर्यटकीय सडकको उद्घाटन

Advertise Here

बैतडी ।

बैतडीको दशरथचन्द नगरपालिकामा रहेको ग्वाल्लेक पर्यटकीय सडकको बुधबार उद्घाटन गरीएको छ ।

सडकको निर्माण कार्य सम्पन्न भएपछि बुधबार एक कार्यक्रमका बिच सडकको उद्घाटन नगरप्रमुख नरेन्द्र थापाले उद्घाटन गर्नुभएको हो ।

दशरथचन्द नगरपालिका वडानम्बर २ देहिमाण्डौको सुन्दरखाली ग्वाल्लेकधाम सुन्नाखान सम्मको ३.३ किलोमिटर सडक निर्माण गरीएको छ ।

दशरथचन्द नगरपालिका २ को १० लाखको सहयोगमा सडक निर्माण गरीएको हो । ग्वाल्लेक धाममा आन्तरीक तथा बाह्य पर्यटकका लागि उक्त सडक निर्माणले सहज हुने दशरथचन्द नगरपालिका २ का वडा अध्यक्ष रन बहादुर बोहराले जानकारी दिनुभयो।

यसका साथै देहिमाण्डौ गिरेगडा जोड्ने छोटो सडकका रुपमा पनि उक्त सडकलाइ बिस्तार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • क्रिसमस डे र अंग्रेजी नयाँ वर्षमा आकर्षक ‘प्याकेज’
  • खोड्पेमा खुल्यो सुविधा सम्पन्न होटेल हरिहर प्लाजा
  • पत्तालभुमेश्वरको विकासका लागि फेसबुकबाटै जुटे युवा
  • पर्यटन पत्रकार संघ बैतडी शाखा गठन, संयोजकमा भट्टराई
  • पाटन विमानस्थल स्तरोन्नतिको काम तीव्र गतिमा
  • कैलालीको मोहनी : निर्मोही व्यासको नियात्रा
  • नियात्रा : टीकाजस्तै टीकापुर
  • नेपालको इतिहासमा पहिलो पटक हस्पिटालिटी एवार्ड प्रदान