Facebook Twitter Google+ Google+
DHO

काठमाडौँको मतगणना भोलि बिहान सर्वदलीय बैठक लगत्तै हुने

Advertise Here

काठमाडौं ।
काठमाडौंको प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनको मतगणना भोलि मात्र हुने भएको छ।

जिल्ला समन्वय समितिको हलमा भोलि बिहान ६ बजे सर्वपक्षीय बैठक बसेर लगत्तै गतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । मतपेटिका संकलन गर्न समय लाग्ने भएपछि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु गर्ने तयारी गरिएको हो ।

मतपेटिका बुझ्न समय लाग्ने तथा दक्षिणकाली, दहचोक, चन्द्रागिरि लगायत स्थानबाट मतपेटिका ल्याउने समय लाग्ने भएकाले राजनीतिक दल र निर्वाचन अधिकारीबीच शुक्रबार बिहान मतगणना गर्ने सहमति भएको थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई