Facebook Twitter Google+ Google+
DHO

काँग्रेस नेता परियारको निधन

Advertise Here

पाल्पा ।

नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ ।

काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • निर्माण ब्यवसायी संघ बैतडीको अध्यक्षमा सुरेश चन्द
  • वरिष्ठ साहित्यकार मनु ब्राजाकीको निधन
  • सांसद दीपक मनाङेलाई पाँच वर्ष जेल सजाय
  • स्वेच्छिक अवकाश प्रक्रिया सुरु
  • अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • error: Content is protected !!