Facebook Twitter Google+ Google+
DHO

उत्साहपूर्ण मतदान : मानवअधिकार आयोग

Advertise Here

काठमाडौं ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीबारको निर्वाचन समग्रमा उत्साहपूर्ण भएको जनाएको छ।

केही ठाउँमा भएका बम बिस्फोटका घटना, झरी र चिसो मौसमका बाबजुद पनि मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सरिक भएको आयोगले जनाएको छ।

आयोगले ४५ जिल्लाै निर्वाचन अनुगमन गरेको थियो। आयोगले विज्ञप्ती जारी गरी मतदाता शिक्षामा कमी देखिएको र मतदानस्थल सुव्यवस्था हुन नसकेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई