Facebook Twitter Google+ Google+
DHO

भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु

Advertise Here

नयाँदिल्ली ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातबाट औपचारिक रुपमा आफ्नो चुनावी अभियान शुरु गरेका छन् ।

उनले सोमबार प्रमुख प्रतिपक्षी पार्टी भारतीय काँग्रेसका विरुद्धमा केन्द्रित गरेर चुनावको प्रचारप्रसार अभियान शुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरात राज्यमा पनि भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै सरकार रहेको छ ।

गुजरात राज्यमा आउँदो डिसेम्बर ९ तारिखका दिन मतदान हुन लागेको छ । निर्वाचनको अन्तिम नतिजा भने आउँदो डिसेम्बर १८ मा घोषणा गर्ने कार्यतालिका रहेको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ