Facebook Twitter Google+ Google+
DHO

बैतडीमा ११४ वर्षीया वृद्धाद्वारा मतदान

Advertise Here

बैतडी ।

बैतडीमा ११४ वर्षीया वृद्धा पशुपति साउदले मतदान गर्नु भएको छ । उहाँले सुर्नया गाउँपाललिकास्थित मतदान केन्द्रमा मतदान गर्नु भएको हो ।

बिहानैदेखि जारी रहेको मतदान बैतडीमा शान्तिपूर्ण भइरहेको छ ।

पहिलो चरणमा आज ३२ हिमाली र पहाडी जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान जारी छ। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ‘नयाँ सरकार गठनमा अवरोधको कोसिस’
  • बैतडी जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्
  • समानुपातिकको मतगणना सम्पन्न, कुन दलले कति सिट पाउँछन् ?
  • पाटन नगर कार्यपालिकामा विवाद हुँदा सेवाग्राही मार्कामा
  • बैतडीमा फेला पर्‍यो मूर्तिसहितको गुफा
  • यी हुन् प्रदेश सातको प्रतिनिधि सभामा विजयी १६ सांसदहरु
  • सात दिनभित्र सम्पत्ति विवरण पेश गर्न स्थानीय तहका प्रतिनिधिलाई निर्देशन
  • वाम गठबन्धनको प्रत्यक्षतर्फ दुई तिहाई