Facebook Twitter Google+ Google+
DHO

न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु

newwork attarkAdvertise Here

न्यूयोर्कको लोअर म्यानहटमा एक ट्रक ड्राइभरले ट्रक फुटपाथ र साइकल लेनमा चढाउँदा आठ जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा १२ जना घाइते भएका छन्।

प्रहरीले घटनालाई चरमपन्थी हमलाको रुपमा लिएको छ। २९ वर्षीय ट्रक चलाक सेफुलो साइपोवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

न्युयोर्कका केयर बिल ब्लाजियोले घटनालाई कायरतापूर्ण भएको टिप्पणी गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क हमला विरामी र खतरनाक व्यक्तिले गराएको टिप्पणी गरेका छन्।
-बिबिसी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित