Facebook Twitter Google+ Google+
DHO

धरौटीमा रिहा भए चुडामणि शर्मा

Advertise Here

काठमाडौं ।
राजस्व निर्धारणमा अनियमितता गरेको आरोपमा थुनामा परेका आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा अदालतमा हाजिर हुँदै आज धरौटीमा रिहा भएका छन्।

विशेष अदालतलाई अटेर गर्दै बसेका शर्मा कर फछ्र्यौट आयोगका अन्य दुई सदस्य धरौटीमा थुनामा गएपछि शर्मा मंगलबार विशेष अदालतमा हाजिर भएका हुन्।

विशेष अदालतले शर्मासँग थुनछेक बहसपछि एक करोड धरौटी मागेको थियो। उक्त रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • बमको जिम्मा विप्लव समूहले लियो, आज साँझदेखि नपड्काउने
  • गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
  • डा. सिके राउत पक्राउ
  • आफ्नै सरकारलाई गगन थापाको प्रश्न- बम पड्काउदै हिँड्नेलाई छुट किन ?
  • शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी
  • आचारसंहिता पालनामा प्रेस काउन्सिलको आम सञ्चारसमक्ष अपिल
  • डडेल्धुराका मतदान केन्द्रमा आजबाट कर्मचारी खटिए
  • भोलि सार्वजनिक विदा