Facebook Twitter Google+ Google+
DHO

धनगढीमा एक युवक पेस्तोलसहित पक्राउ

Advertise Here

कैलाली ।

कैलालीको धनगढीबाट एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बाट २२ वर्षीय राकेश चौधरीलाई बुधबार राती साढे ९ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनको साथबाट एक थान पेस्तोल बरामद भएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • बैतडीमा ११४ वर्षीया वृद्धाद्वारा मतदान
  • धनगढीमा एक युवक पेस्तोलसहित पक्राउ
  • अनन्त पुनमाथि गोली प्रहारको प्रयास
  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ऋणको बोझले छोराको हत्यापछि आत्महत्या
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • फोटोमा हेर्नुस् काठमाडौंको दीपावली