Facebook Twitter Google+ Google+
DHO

जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न

Advertise Here

कैलाली ।
कैलाली जिल्लाको चुरे गाउँपालिकामा अवस्थित जुरेमुरे खानेपानी तथा सरसफाइ योजनाको प्रथम वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं १ घोडेखर्कस्थित यो योजना २०७३ मंसीरमा सम्पन्न भएको थियो । योजना ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा निर्माण कार्य सम्पन्न भएको थियो ।

योजनाका अध्यक्ष अञ्जना अाचार्यको अध्यक्षतामा सम्पन्न यस साधारणसभामा उनले वार्षिक तथा अार्थिक प्रगति प्रवेदन प्रस्तुत गरेका छन् ।

वडा अध्यक्ष हुकुमबहादुर बोहरा प्रमुख अतिथि रहेको यस कार्यक्रममा फिल्ड स्पेसलिष्ट सारा अालेनन्, योजनाका प्राविधिक विज्ञ परिचित कुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • बैतडीमा ११४ वर्षीया वृद्धाद्वारा मतदान
  • धनगढीमा एक युवक पेस्तोलसहित पक्राउ
  • अनन्त पुनमाथि गोली प्रहारको प्रयास
  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ऋणको बोझले छोराको हत्यापछि आत्महत्या
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • फोटोमा हेर्नुस् काठमाडौंको दीपावली