Facebook Twitter Google+ Google+
DHO

पाँच लाख सरकारी कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा गरिने

Advertise Here

काठमाडौँ ।

सरकारी कर्मचारीले अनिवार्यरुपमा स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्थासहितको स्वास्थ्य सेवा विध्येक पारित भएसँगै सरकारी सेवामा आबद्ध सबै कर्मचारीले बीमा गर्नुपर्ने भएको छ।

स्वास्थ्य बीमाका लागि सरकारले चालु वर्षमा २ अर्ब रुपैयाँ बिनियोजन पनि गरिसकेको छ। जसमा ५१ करोड विपन्न परिवारको लागि खर्च गरिने छ।

८० हजार निजामति, २ लाख शिक्षक १ लाख प्रहरी गरी पाँच लाखको स्वास्थ्य बीमा गर्ने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ। याे समाचार अाजकाे नेापल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • १० हजार कर्मचारीले स्वेच्छिक अवकाश लिने
  • बैतडीका सात स्थानीय तह बैंक विहीन
  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट
  • स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम
  • लिक तयार हुँदैछ, इन्जिन किने नेपालमा यसैवर्ष रेल
  • प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो, भाेलिसम्ममा घाेषणा गरिने
  • मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई कारवाही
  • २० दिनमै यसरी हुन सक्छ राष्ट्रिय सभा निर्वाचन